B.Ed. 4th (Health & English) को प्रयोगात्मक परीक्षा सम्बन्धमा ।
Exam and Administration Unit 2082-03-12उपरोक्त विषयमा यस क्याम्पमा २०८२ सालको त्रि.वि. द्वार सञ्चालन भएको ४ वर्षे स्नातक तह चौथो बर्ष (B.Ed. 4th Year) को परीक्षा दिएका परीक्षार्थीहरुको School Health Program and Community Health Survey (HP-445) र Research Methodology in English Education ( Eng. Ed. 445) विषयको परीक्षा मिति २०८२/०३/२१ गते विहान ७ः०० बजे हुने हुँदा सम्बन्धित सम्पूर्ण छात्रछात्राहरुले आ-आफ्नो विषयको प्राध्यापकहरुसँग समन्वय गरी प्रवेशपत्र सहित उपस्थित हुन सूचित गरिन्छ ।
General